१८ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

शिक्षा क्षेत्र सुधारः सूचना प्रविधि र उर्जा व्यवस्थापन प्राथमिकतामा

धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रको सुधारका लागि सूचना प्रविधि र उर्जा व्यवस्थापनलाई प्राथमिकता राख्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक