१३ आश्विन २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

बाजुरामा बुथ कब्जाको राजनीति छोड्नैपर्छ

लोकतान्त्रिक प्रक्रियालाई शान्त, निष्पक्ष र भयरहित बनाउने दिशामा बाजुराका प्रमुख चार दलले संयुक्त समझदारी गरेका छन्। यो कदम बाजुरालाई विगतका हिंसात्मक चुनावी घटनाहरूबाट मुक्त गराउँदै