१३ आश्विन २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

धनगढी उपमहानगरले सर्वसाधारणलाई ३१४ पिन्ट निशुल्क रगत उपलब्ध गरायो

धनगढी/ धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई निशुल्क रगत उपलब्ध गराएको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २६ गतेसम्म सर्वसाधारणलाई ३१४ पिन्ट रगत निशुल्क