३ आश्विन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

रातो किताब नछापिँदा बजेटमाथिको छलफल हुन सकेन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रातो किताब छाप्न नसक्दा प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल नै शुरु हुनसकेको छैन । कोभिड–१९ रोकथाम तथा