२२ बैशाख २०८१, शनिबार

रोदन मेडिकलद्धारा जन्मदिनको अवसरमा बालगृहलाई खाद्यान्न सहयोग



धनगढी । धनगढी उपमहानगर पालिकाका वडा नं. ८ स्थित रोदन मेडिकलका सञ्चालिका प्रतिभा चौधरीले आफ्नो जन्म दिनको अवसरमा परिवार बालगृहलाई खाद्यान्न सहयोग गरेकी छिन् ।

बन्दाबन्दीको बेला थुप्रै ठाउँमा सहयोग गर्दै आएका उनी यो वर्षको जन्म दिन परिवार बालगृहलाई खाद्यान्न सहयोग गरेर मनाएका हुन्। उनले १ क्वयून्टल चामल र ५० किलो प्याज सहयोग गिरन् ।

अरु वर्ष घरपरिवारसंगै बसेर जन्म दिनकाे खुशियाली मनाएर मनाउने गरेको बताउदै उनले भिनन्, याे साल बालगृहका बच्चाहरुसंग खुशी सातेर जन्मिदन मनाएकाे बनाईन् । केही महिना अगाडी उनको छोरी रोदन चौधरी पनि आफ्नो जन्मदिन बालगृहमै मनाएकी थिईन् ।

दुख पाएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा बेग्लै आनन्द हुने गरेको उनले बताईन् । उनी विगत लामो समयदेखि नै विभिन्न अवसर पारेर सामाजिक काम सहयोग गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार