२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

धनगढी / सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई मंगलबार बर्खास्त गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओली