४ आश्विन २०७८, सोमबार

डोटीमा भालुको आक्रमण बाट एक महिला घाइते



डोटी । डोटीको आदर्श गाउपालीकामा भालुको आक्रमणबाट एक महिला घाइते भयकि छन् ।

आदर्श गाउपालीका वडा नम्वर ५ लामीखालकी शान्ती विक जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमण  बाट घाइते भयको उनका श्रीमान विरेन्द्र विकले जानकारि दिएका छन्  ।

घाइते विकको अनुहार र टाउकोमा चोट लागेको छ । घाइते बिकको सुजंग अस्पताल दिपायलमा उपचार भैरहेको र अवस्था सुधारउन्मुख रहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन वलायरले जानकारि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्