१० श्रावण २०८१, बिहीबार

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप



बाजुरा । बाजुरामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।  अब निषेधाज्ञा जेठ ७ गते राति १२ः०० बजेसम्मका लागि लगाइएको छ । 

जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार