२२ श्रावण २०८३, शुक्रबार
दार्चुला । व्यासमा हिउँ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती बढाएको हो ।
धनगढी । कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ५ बनखेतका २८ वर्षीय योगेन्द्र एरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ हेडक्वाटरले जनाएको
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा माथिल्लो चमेलिया ४० मेगावट क्षमताको जलविद्युत निर्माण गरिरहेको अपि पावर कम्पनीले ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कोरोना विरुद्ध लड्न अपि पावर कम्पनीले
धनगढी / कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्र्तगत बुधबारबाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका
धनगढी । सुदूरपश्चिम प्रदेशको छ वटा निजी अस्पतालहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि
धनगढी / धनगढी घर भएर हाल अस्ट्रेलियाको मेलवर्न बस्ने निशा पोखरेलले छोरा ओजेश अधिकारीका तर्फबाट पाँच हजार बराबरको मास्क र सेनिटइजर वितरण गरेकी छन् । त्रिवेणी युवा क्लव धनगढीमार्फत धनगढी
धनगढी । सुदूरपश्चिम सहित देशका विभिन्न स्थानमा बुधवार (आज) र भोलि (बिहीवार) ठूलो पानी पर्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले विशेष मौसमी
धनगढी । रोयल कोल्याबोरेटिभ्सले कोरोना अस्पतालमा निःशुल्क खाना वितरण गरेको छ । कोरोना महामारीकाबीच अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीका कुरुवाहरुका लागि खाना अभाव भएको थाहा पाएलगत्तै रोयल कोल्याबोरेटिभ्सले निःशुल्क खाना वितरण
धनगढी । सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। अस्पतालमा मङ्गबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो। अस्पतालमा संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६
धनगढी । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ । धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले बुधबारदेखि उप-सेनानी शशि खड्काको कमाण्डमा ५ जनाको