२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

सडक डिभिजन साँफेबगरले घुस नदिँदा भुक्तानी रोकेको आरोप

धनगढी / एमके बिल्डर्स एण्ड कन्ट्रक्सन कम्पनी प्रालीले संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय साँफेबगर अछामले सम्पन्न कामको भुक्तानी रोकेको आरोप लगाएको छ । सडक