२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

गेटा मेडिकल कलेज : भौतिक संरचना तयार भयो, सञ्चालन मोडेल बनेन

– शिक्षा क्षेत्रका अगुवा भन्छन् : मेडिकल विश्वविद्यालय – स्वास्थ्य अधिकारीहरुको : सुझाव– स्वास्थ्य विज्ञान प्रतिष्ठान – कोही भन्छन्– सुदूरपश्चिम विश्वविद्यालयको आंगिक कलेज हुनुपर्छ –