१२ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

चुरे दोहनले तराईमा पानीको समस्या (भिडियो सहित)

धनगढी/ कैलाली र कञ्चनपुरका बासिन्दाहरूले चैतदेखि असारसम्म पानीको अभाव झेल्न थालेका छन् । धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँकी ६५ वर्षीया कैलाशोदेवी राना थारुको अनुभवमा पहिले ३५