१२ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

जातीय विभेद अन्त्य गर्न एकजुट होऔ : पूर्वमन्त्री विक

सुखड/ दलित जागरण अभियान कैलालीको आयोजनामा घोडाघोडी नगरपालिका–१, सुखडमा शनिबार ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइएको छ । जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार