१२ कार्तिक २०८३, बुधबार
काठमाडौ/ नेपालले चीनमा हुने भौगोलिक तथा भौगर्भिक गतिविधिसम्बन्धी सूचना अब प्रत्यक्ष रूपमा प्राप्त गर्ने भएको छ। प्राकृतिक विपद्को पूर्वसूचना, जोखिम आकलन तथा विपद् व्यवस्थापनमा सहकार्य
धनगढी/ आफ्नो परिवारको जिम्मेवारी पूरा गर्न मानिसलाई जीवनभर अनेकौँ समस्यासँग जुध्नुपर्छ। तर बाजुराको बुढीगंगा नगरपालिका–२ ब्रह्मतोलाका २९ वर्षीय गणेश थापा आफ्ना लागि मात्र होइन, अभिभावक गुमाएका र आर्थिक अभावका कारण
काठमाडौ/ सरकारले विभिन्न १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार गरिएको सिफारिसमा कूटनीति, सुरक्षा, अर्थतन्त्र, विकास, प्राज्ञिक तथा सार्वजनिक नीतिका क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरू छन्। प्रस्तावित
नेपालीले बनाएको एआई टुल, विदेशी बजारमा पनि प्रयोग काठमाडौं/ नेपाली प्रविधि उद्यमीले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि अब विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भेन्चर्सले एकीकृत मार्केटिङ प्लेटफर्म
काठमाडौ/ सरकारी निर्णय प्रक्रियामा हुने ढिलासुस्ती अन्त्य गर्न सरकारले डिजिटल प्रणालीलाई अनिवार्य बनाउँदै नयाँ नियमावली ल्याएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली,
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि इतर पक्षबाट राखिएका मागहरू सम्बोधन भइसकेको दाबी गरेका छन्। सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले
काठमाडौ/ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनले कांग्रेसको मात्र नभई मुलुकको लोकतान्त्रिक आन्दोलन र राष्ट्रियतामै आघात पुग्ने बताएका छन् । कांग्रेसको आन्तरिक जीवनमा देखिएको विभाजन र आसन्न दुई
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार साँझ शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा पछिल्लो विपद्का कारण नेपालमा भएको जनधनको
सरकारले सार्वजनिक निकायमा गरिएका एक हजार पाँच सयभन्दा बढी राजनीतिक नियुक्ति अध्यादेशमार्फत खारेज गर्दा त्यसलाई सुशासन र राज्य संयन्त्रलाई व्यवस्थित बनाउने कदमका रूपमा प्रस्तुत गरेको थियो। नियुक्तिमा देखिएको राजनीतिक भागबन्डा
काठमाडौ / काठमाडौँको नागार्जुन नगरपालिकामा कर्मचारीको तहवृद्धि, जिन्सी सामग्री खरिद, राजस्व सङ्कलन तथा विकास निर्माणका योजनामा आर्थिक अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ‘नागार्जुन भ्रष्टाचार विरोधी