१२ कार्तिक २०८३, बुधबार

समाज

ग्यास अभाव र महँगी नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) को अल्टिमेटम

काठमाडौ/ बजारमा देखिएको एलपी ग्यासको अभाव, बढ्दो महँगी र कालोबजारी तत्काल नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) ले सरकारलाई चेतावनी दिएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक