५ आश्विन २०८३, सोमबार

समाज

भारतीय असमान व्यवहार अस्वीकार्य

हालै सम्पन्न भारत–नेपाल कूटनीतिक भेटवार्तामा भारतका विदेश सचिव विक्रम मिश्रीको व्यवहारले कूटनीतिक शिष्टाचारको आधारभूत मापदण्डमै प्रश्न उठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसितको भेटका क्रममा विदेश