१३ श्रावण २०८३, बुधबार

समाज

अछामको ढकारीमा दुई किशोरी मृत भेटिए

धनगढी / अछाममा दुई जना किशोरी मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका(८ पलसातामा १४ वर्षीय ईश्वरा खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएको