१६ जेष्ठ २०८३, शनिबार

समाज

अस्ट्रेलियाको क्यानभरामा पृथ्वी जयन्तीमा क्रिकेट प्रतियोगिता
-अनुमोदन खबर संवाददाता

काठमाडौ/ राष्ट्रिय एकता दिवस तथा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा अस्ट्रेलियाको क्यानभरामा साताव्यापी क्रिकेट प्रतियोगिता भएको छ । जनवरी ४ देखि ११ तारिखसम्म भएको