४ आश्विन २०८३, आइतबार

समाज

खप्तड स्विजरल्याण्ड भन्दा पनि सुन्दर छ : बालकृष्ण आचार्य

धनगढी/ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तिव्र बनेको छ । यही जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तिव्र पारिएको हो