१२ कार्तिक २०८३, बुधबार
काठमाडौ/ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग उनको निकट सम्बन्ध देखिएपछि थप अनुसन्धानका लागि
काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तविरुद्ध पत्रकारमाथि सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज र आपत्तिजनक सामग्री प्रकाशन गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।
पोखरा/ उपभोक्ताको गुनासो सम्बोधनदेखि ठूला व्यापारिक प्रतिष्ठानमाथिको अनुगमन र कारबाहीसम्म सक्रिय रहेका कास्कीका दुई सहायक प्रमुख जिल्ला अधिकारीको छोटो अवधिमै सरुवा भएपछि प्रशासनिक निर्णयको आधार र औचित्यमाथि प्रश्न उठेको छ।
काठमाडौँ / अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी पुस्तक लेखन, बैंकिङ सेवा र खेलकुद प्रशिक्षणमा संलग्न दिलीपराज बरालले अब विटिआई ग्रुप अफ भेन्चर्सको नेतृत्व सम्हाल्ने भएका छन् । महोत्तरीका ४८ वर्षीय बराल प्रमुख कार्यकारी
ललितपुर/ विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षण गर्न माग गर्दै उनका बुबा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
काठमाडौ / प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दशैंको अवसरमा अल्ट्राभायोलेटको मोटरसाइकल
काठमाडौं/ बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद
काठमाडौं/ राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आज साँझ सौन्दर्य, आत्मविश्वास र प्रतिभाको भव्य संगम हुँदैछ । मिस युनिभर्स नेपाल र मिस अर्थ नेपालको दशौँ संस्करणको ग्रान्ड फिनालेमा अन्तिम १४ सुन्दरीले
काठमाडौ/ प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका
काठमाडौ/ हिमालय एअरलाइन्सले चीनको हाङझाउमा काठमाडौंलाई जोड्ने सिधा उडान सञ्चालन गर्ने भएको छ । एअरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्ने क्रममा चीनको हाङझाउमा नियमित उडान थप्न लागेको हो । एअरलाइन्सका