११ बैशाख २०८१, मंगलवार

जिन्दगीमा तिम्रो प्यार मिल्छ



जिन्दगीमा तिम्रो प्यार मिल्छ होला कुनै समयमा

तिमीसँग गुनासो गर्नु थियो भेटौला चौतारीमा

लज्जाएर गयौ तिमी केहि बोल्न पाएन मैले

जिन्दगीको मोडमा भाग्यको बारेमा सोच्दछु अहिले

जिन्दगीमा तिम्रो प्यार मिल्छ होला कुनै समयमा

कर्के नजरले हेर्यौ तिमीले त्यो मन्दिरमा भएको भेटमा

भेटन आउछौ होला तिमी मेरो जरुरत भए

मिल्छ होला प्यार तिम्रो मेरो भाग्यमा भए

न जाउ है तिमी एक्लो छोडि मलाई यो गाउँमा

जिन्दगीमा तिम्रो प्यार मिल्छ होला कुनै समयमा

दिपायल सिलगढी नगरपालिका २ दिपायल डोटी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार