२२ बैशाख २०८१, शनिबार

संविधान संशोधनको विपक्षमा भोट गर्नेलाई यौन अफर




इटलीकी एक अभिनेत्रीले संविधान संशोधनका लागि हुने जनमत संग्रहमा ‘नो’ भोट गर्नेलाई यौनकार्य गर्ने अफर ल्याएकी छिन् । अमेरिकाको लसएन्जलस बस्दै आएकी २७ वर्षकी पाओस साउलिनोले जनमत संग्रहपछि नो भोट गर्नेलाई यौनकार्य गर्ने वाचा गरेकी छिन् ।
संविधान संशोधन गरेर संसदका कतिपय अधिकारी स्थानीय तहमा प्रत्यायोजन गर्नका लागि जनमत संग्रह हुन लागेको हो । इटलीका समर्थकहरूले संविधान संशोधन गर्ने वा नगर्ने भन्ने विषयमा आफ्नो मत राख्न पाउने छन् ।
इटालियन मोडेल पाओला संविधान संशोधन गर्न नहुने पक्षमा छिन । त्यसैले जनमत संग्रहमा नो भोट गर्नेहरूले आफूसँग यौनक्रियाकलापमा गर्न पाउने वाचा गरेकी छिन् । सामाजिक सञ्चालमा न्युड फोटो अपलोड गरेर पाओला चर्चामा आउछिन् । छ करोड जनसंख्या रहेको इटलीमा नो भोट गर्ने सबैले पाओलासँग यौनकार्य गर्न पाउँछन् छ ?
पाओलाले भनेकी छिन, ‘जसरी पनि म आफ्नो वाचा पूरा गर्नेछु ।’ यसअघि ५८ वर्षकी अमेरिकी अभिनेत्री म्याडोनाले हिलारी क्लिन्टनका पक्षमा भोट खसाल्ने सबैसँग यौन व्यवहार गर्ने घोषणा गरेकी थिइन् । डेमोक्रयाट पार्टीका राष्टपतीय चुनावीसभामा ४ छोराछोरी आमाले भनेकी थिइन्, ‘यदि तपाई हिलारीलाई भोट दिनु हुन्छ भने म तपाईलाई आफ्नो शरीर दिन्छु र म खुसी हुन्छु ।’ (द सनबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार