११ असार २०८३, बिहिबार

Uncategorized

कुटपीटमा परेर कैलाली कारागारमा भरत चौधरीको मृत्यु, ४७ जना घाइते

धनगढी / कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा धनगढी उपमहानगरपालिका – ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । भने ४७ जना घाइते छन्