१० असार २०८३, बुधबार

Uncategorized

आन्दोलनको परीक्षा : बंगलादेशबाट नेपालले के सिक्ने ?

दक्षिण एसियाको राजनीति अहिले संक्रमणको मोडमा छ। हालै बंगलादेश मा भएको निर्वाचन र त्यसअघिको आन्दोलनले एउटा गहिरो सन्देश दिएको छ—सडकमा परिवर्तनको माग उठाउनु र राज्य