११ असार २०८३, बिहिबार

Uncategorized

रावलतिर लाग्दा पूर्वमन्त्री सुवेदीका बुवाछोरालाई एमालेको कारवाही

धनगढी/ नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहितका दुई जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ। शनिबार बसेको पार्टीको जिल्ला सचिवालय