१० असार २०८३, बुधबार
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभा साझा थलो रहेको बताएका छन् । प्रदेश सभा दिवसको अवसरमा शनिबार शुभकामना सन्देश
धनगढी/ सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शनिबार धनगढीमा प्रदेश सभा दिवस मनाएको छ । प्रदेश सभाको पहिलो कार्यकाल शुरु भएको २०७४ साल माघ ७ गते प्रदेश सभा सदस्यहरूले सपथ ग्रहण गरेको
अछाम/ नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले आफू पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताएका छन् । आफ्नो रगत र पसिना एमालेमा बगेको बताउँदै
धनगढी/ धनगढीमा आज बिहीबारदेखि दीपेन्द्र स्मृति डिसिए कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा २० विद्यालयका टिम सहभागी रहेका छन् । प्रतियोगिता आगामी १६ गतेसम्म सञ्चालन हुने छ ।
धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पश्चिम सेती र सेती ६ विद्युत परियोजना निर्माणमा आवश्यक सहयोग सहित साझेदारीका लागि प्रतिवद्धता सार्वजनिक गरेका छन् । लगानी बोर्ड र भारतको एनएचपिसीबीच पश्चिम सेती
धनगढी/ विद्यार्थी नेता मनिष कुँवर नेपाल विद्यार्थी संघ (नेविसंघ), कैलालीका अध्यक्ष बनेका छन् । नेविसंघ केन्द्रीय समितिले मंगलबार विद्यार्थी नेता कुँवरलाई नेविसंघ, कैलालीको जिम्मेवारी प्रदान गरेको छ । नेविसंघका केन्द्रीय
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले)का कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । ५३ सदस्यीय प्रदेश सभामा उनले २८ मत पाइन । प्रदेश सभाका मंगलबार साँझ बसेको पहिलो
धनगढी / सुदूरपश्चिम प्रदेश सभाले तेस्रो पटकको चुनावबाट सभामुखमा पाएको छ । सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित भएका हुन । मंगलबार
धनगढी/ भारतको महाराष्ट्रको आलिबागमा बस्ने लम्कीचुहा नगरपालिका‐६ बावनपुर घर भएका १८ वर्षीय कमल विकको बावनपुरमै बस्ने उनकै साथीहरु मिलेर हत्या गरिएको छ । मृतककी आमा पार्वतीका अनुसार पुस २६ गते
धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पोखरामा हवाइ दुर्घट्नामा परेर मृत्यु भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ । सोमबार भएको बैठकले श्रद्धान्जली व्यक्त गरेको हो ।