१० असार २०८३, बुधबार
मुख्यमन्त्री शाहको मन्त्रीमण्डलमा प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त धनगढी/ सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सहित तीन जनाले सपथ ग्रहण
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता ५१ वर्षीय कमलबहादुर शाह नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ती पार्टीको सर्मथन नपाउदा बहुमत गुमाइ पद्मुक्त भएपछि
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत प्राप्त हुन सकेनन् । उनले बिहिबार प्रदेश सभा बैठकमा पेश गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। संविधानको
धनगढी/ सुदूरपश्चिम प्रदेशसभा बैठक विहिबार दिउँसोसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक बिहिबार दिउँसो १ बजे बस्ने गरेर स्थगित भएको हो।
धनगढी/ नागरिक उन्मुक्तीका अध्यक्ष रञ्जिता चौधरीले सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने घोषणा गरेकी छन् । तर सत्ता र प्रतिपक्षका नेताहरु भने उन्मुक्तीले सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त देखिन्छन् ।
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकार विनाविभागिय मन्त्री सन्तोष थापाले केही दिनमै मन्त्रीपरिषदले पूर्णता पाउने बताएकी छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री थापाले
बैतडी/ स्थानीय तहको निर्वाचन २०७९मा बैतडीबाट ४४० पदका लागि एक हजार चारसय उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिए । टिकट नपाएको झोकमा कतिपयले हतारमै स्वन्त्र उम्मेदवारी पनि दिए । तर निर्वाचन सकिएको
धनगढी/ कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेकोमा सो पार्टीका अध्यक्ष रञ्जित चौधरीले आक्रोस पोखेकी छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै
धनगढी/ कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी बाँकेको कोहलपुर पक्राउ परेका छन् । उनी नौ वर्षदेखि अदालतको फरार सूचीमा रहेका थिए । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि
धनगढी/ कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले गोदावरीबाट सुदूरपश्चिमको राजधानी अन्यत्र सार्न सकिने परिस्थिति नरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुदूरपश्चिमको राजधानी निर्माण गर्न केन्द्र