१३ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय

दलहरुको फरक सिद्धान्त र संघीयतामा एकमत नहुँदा संघीय निजामति ऐन जारी नभएको आरोप

धनगढी/ एकीकृत सरकारी कर्मचारी संगठन नेपालका वरिष्ठ उपाध्यक्ष यामवहादुर खत्रीले संघीय सरकारले निजामति कर्मचारी सेवा ऐन बनाउन नसक्दा अन्योल सृजना भएको बताएका छन् । उनले