७ कार्तिक २०८३, शुक्रबार
विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एकता र माओवादी बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् । विराटनगरमा नेपाल कम्युनिस्ट पार्टीले
धनगढी । देशभर नागरिकहरु दशैं तिहार मनाइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला
काठमाडौं । गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्। संस्कृति, पर्यटन
चितवन – नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन्। मासुसँगै मदिरा
विराटनगर । के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने गर्नुहुन्छ ? छ भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस् । जिल्ला प्रहरी कार्यालय, मोरङ
हामीकहाँ ट्राफिक नियम पालनामा हुने गरेको लापरवाही सधैं चर्चामा रहने गरेको छ । दिनहुँजसो सवारी दुर्घटना दोहोरिरहँदा यसको सबैभन्दा अहम् पक्ष भनेको ट्राफिक नियमको कडाईका साथ पालनाको विषयमा सवाल उठ्नु
धनगढी । गोदावरी नगरपालिका वडा नं. २ र ४ मा पर्ने तेघरी सामुदायिक वन जोगाउन अधिवक्ता देवीकुमारी जोशीले सर्वोच्चमा रिट दर्ता गराएकी छन् । चुरेको भावर र मोहना जैविक मार्ग
धनगढी । सुदूरपश्चिम प्रदेश समन्वय परिषद्ले प्रदेशमा कुनै पनि खाले हिंसा तथा सामाजिक असमानताको अन्त्यका लागि व्यापक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को पहिलो बैठकले
धनगढी । केन्द्रीय तथ्यांक विभागले देशभरी १२ औं राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु गरेको छ । नेपालमा बिक्रम सम्वत १९६८ सालदेखि प्रत्येक १० वर्षको अन्तरालमो राष्ट्रिय जनगणना हुँदै आएको छ ।