७ कार्तिक २०८३, शुक्रबार
पुनर्बास । कञ्चनपुरको पुनर्बास भारतीय पक्षले फेरि नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ९ मा रहेको ३२
धनगढी । भारतको उत्तर प्रदेश प्रान्तका मुख्यमन्त्री योगी आदित्यनाथले कैलालीको गौरीफन्टा नाका स्तरोन्नतिका लागि आफू सकारात्मक रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलसंगको भेटवार्तामा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले र नेपाल–भारत
धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले निर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने बताएका छन् । बिहिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी सिमित सदस्य लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली विरूद्ध कडा रूपमा प्रस्तुत भएका छन् । पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै नेता भट्टले
लम्की । वेपत्ता भएको २१ वर्षपछि लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का भक्ते (भक्तबहादुर) वडको अन्तिम संस्कार गरिएको छ । भक्तबहादुर २०५४ साल भदौमा रोजगारीका लागि भारततर्फ गएकोमा त्यसपछि न उनी
धनगढी । सरकारले आगामी तीन वर्षभित्र देशभरीका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर जिल्लाका बासिन्दा र सिंहदरबारमा कार्यरत कर्मचारीलाई
धनगढी । नेपालका ९५ प्रतिशत प्रसूति गृहमा मापदण्ड अपुग रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार नेपालमा रहेका एक हजार आठ सय ८८ वटा
धनगढी । देशैभर जनप्रतिनिधिहरुले गाडी किनेको भन्दै आलोचना भइरहका बेला कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने भएका छन् । लम्कीचुहा नगरपालिकाको कार्यापालिकाको आइतबार
डडेल्धुरा । डडेल्धुरामा १८ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाका ७ जनाको सनाखत भएको छ। डोटी जाँदै गरेको स्कुल बस बिहीबार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। १०
धनगढी । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले मदिरा सेवन गर्न कार्ड बनाउनुपर्ने नियम लागु गरेपछि मदिरा सेवन गर्नेको संख्या घटेको बताएका छन् । मंगलबार धनगढीमा अनुमोदन दैनिकलाई अन्तरवार्ता दिंदै