कैलालीमा एमालेकाे अग्रता
एमाले : गाेदावरी नगरपालिका, वर्दगोरिया गाउपालिका, चुरे गाउपालिका र जानकी गाउपालिका माओवादी केन्द्र : गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउपालिका फोरम लोकतान्त्रिक: टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउपालिकामा काँग्रेस