२१ बैशाख २०८१, शुक्रबार

कैलालीमा एमालेकाे अग्रता



एमाले : गाेदावरी नगरपालिका, वर्दगोरिया गाउपालिका, चुरे गाउपालिका र जानकी गाउपालिका

माओवादी केन्द्र : गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउपालिका

फोरम लोकतान्त्रिक: टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउपालिकामा

काँग्रेस : धनगढी र लम्की चुहा नगरपालिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार