२१ बैशाख २०८१, शुक्रबार

५ वडामा माअाेवादी विजयी



टीकापुर ३ मा फाेरम विजय घाेषणा
रामसेवक महताे ५४० वडाध्यक्ष
बिना थारु ५३६ महिला सदस्य
भागिदेवि कामी ५५२ दलित सदस्य
कालिराम थारु ५३२ सदस्य
लहानु चाैधरी ५३० सदस्य माके

याे बिवाद समाधान नभएसम्म टीकापुरकाे कुनै पनि स्थानकाे मतगणना अघि नबढ्रने जनाइएकाे छ ।

भजनी–२ मा माअाेवादीका वडा अध्यक्षका उम्मेदवार दुर्गा पुनकाे टीम विजयी भएकाे छ । 

जानकी गाउँपालिका–८ मा माअाेवादी केन्द्रका वडा अध्यक्ष र महिला सदस्य विजयी भएका छन्र ।

गाेरीगंगा नगरपालिका–११ मा माअाेवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार विनाेद चाैधरीकाे पुरै प्यानल विजयी भएकाे छ ।

घाेडाघाडी नगरपालिका १२ मा माअाेवादी केन्द्रका पर्ना चाैधरीकाे पुरै प्यानल विजयी भएकाे छ ।

टीकापुरमा मतगणना स्थगित

टीकापुरमा रातीकाे ३ बजेदेखि मतगणना स्थागित भएकाे छ  । वडा नम्बर ६ काे मतगणनाकाे अन्तिम परिणाम कम्प्युटरमा इन्ट्री गर्दा एक पाना हराएकाे भेटिएपछि माअाेवादी र लाेकतान्त्रिक फाेरमबीच  विवाद भएकाे  थियाे । अन्य दलहरूकाे तथ्यांकमा माअाेवादी केन्द्र प्यानल सहित अाठ मतले विजयी भइरहेकाे देखिएकाे र निर्वाचन अधिकृत र फाेरमकाे तथ्यांकमा फाेरम जितिरहेकाे देखिएपछि विवाद भएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार