१० असार २०८३, बुधबार

मुख्य समाचार

बाजुरा र हुम्ला विवाद समाधान गर्न समिति गठन

काठमाडौ/सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।