१६ असार २०८३, मंगलबार
सुदूरपश्चिम प्रदेश सभाको हिउ“दे अधिवेशन शुरु भएर केही सातामै स्थगित भएको तीन साता बढि भइसकेको छ । गत फागुन एघार गतेदेखि प्रदेश सभा बैठक अर्को
प्रदेश सांसद्हरूद्वारा लघुउद्यम अनुगमन धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका स्थानीयले लघुउद्यम गरेर परिवारको जिविका चलाउन थालेका छन् । धनगढी वडा नं. १४, खुटिया टोलका थारु समुदायाले बगरमा
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० भुडागाउ“का तोपबहादुर चन्दले पा“च दशकभन्दा अघिदेखि भोगचलन गरिरहेको जग्गामध्ये छ कठ्ठा अहिले भारतीय भूभागमा परेको छ । सीमा सर्वेक्षण टोली नम्बर ४
बाजुरा ।बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३, का शमिता रोकायाका चार सन्तान छन् । सबै बच्चाको जीउ सुकेको छ । अनुहारमा कुनै चमक छैन । समिताले भनिन् “बिहान रातै
बैतडी । चितुवाले बैतडीको तल्लो स्वराडमा पछिल्ला ८ बर्षमा २५ जनाको ज्यान लिएको छ । मंगलबार बिहान ४ बजे मैलौलीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएपछि यो संख्या २५ पुगेको
धनगढी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटा स्थानीय तहका १/१ जना स्वास्थ्यकर्मीलाई ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धी तालिम दिएको छ । अल्ट्रासाउण्ड मेसिन चलाउन अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम
धनगढी । लामो समयदेखि वितरणमा ढिलाई भइरहेको स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण शुरु भएको छ । कागजी लाइसेन्स हटाएर देशब्यापी रुपमा स्मार्ट सवारी चालन लाइसेन्सको वितरण थालेपछि लाइसेन्सको माग र छपाईको
धनगढी । कैलालीसहित देशभरी विविध कार्यक्रमसहित आइतबार ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘समानताको पुस्ता ः अन्त्य गरौं“ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ आइतबार मुलुकभरी विभिन्न
केही समययता विश्वभरी नोवल कोरोना भाइरसको आतंक झैं फैलिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका केही मुलुक फैलिएको तथ्यांकले देखाएको छ, तर यसको सन्त्रास विश्वभरी फैलिएको छ
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अझैं सहकारी तथा भूमि सम्बन्धी संरचना बनाउन सकेको छैन । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतको सहकारी र भूमिसम्बन्धी निकाय (संरचना) बनाउन नसकेका