११ असार २०८३, बिहिबार

मुख्य समाचार

डोटीका डा. ज्ञानेन्द्रप्रसाद जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्रप्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका छन् । जसले प्रविधिको