११ असार २०८३, बिहिबार
जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलवारदेखि आदेश गरेको कर्फ्यु आज पनि जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय प्रशासन ऐन,
जेन्जी आन्दोलनको क्रममा कैलालीको धनगढी उपमहानगरपालिकाको तीन वडा कार्यालयमा क्षति पुगेको छ। आन्दोलनकारीले एक वडा कार्यालय जलाएका छन् भने दुई वडा कार्यालयमा तोडफोड गरेका हुन्। मङ्गलवार भएको प्रदर्शनमा वडा नम्बर
सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय लगायतमा लगाइएको आगो नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले दमकलको प्रयोगबाट आर्थिक मामिला
बाजुरा कारागारमा सुरक्षा कडाई गरिएको छ । जेनजीको आन्दोलनपछि कैदीबन्दी बाहिर जाने प्रयास गरेसँगै सुरक्षामा कडाई गरिएको हो । जिल्ला कारागार बाजुरामा रहेका कैदीबन्दीहरूले हामी पनि बाहिर निस्कन पाउनुपर्छ भन्दै
काठमाडौं/ जेन–जी आन्दोलनको क्रममा हालसम्म ३० जनाको ज्यान गएको छ भने एक हजारभन्दा बढी नागरिक घाइते भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार मुलुकभरिका २९ वटा अस्पतालमा
जेनजी प्रदर्शनका क्रममा असमान्य बनेको धनगढीको जनजीवन पूर्ववत बन्न थालेको छ। शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशःशान्त बन्न थालेको हो। धनगढी सहित आसपासका क्षेत्रमा सेनाले गस्ती
कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन्। कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा कुल ४७९ कैदीबन्दी थिए। मङ्गलबार राति करिब
कैद मुक्तको माग गर्दै अछाम कारागारका कैदीहरूले आन्दोलन गरेपछि केही घण्टा अछाम कारागार तनावग्रस्त भएको छ । कारागारमा रहेका कैदीबन्दीले बिहानैबाट दिउँसोसम्म आफूलाई जेल बाहिर जान दिनपर्ने भन्दै कारागारभित्र माग
नजी आन्दोेलनकारीले कैलाली कारागार कार्यालयमा आगजनी र तोडफोड गरेपछि कारागारबाट भागेका केही कैदीबन्दी कारागार कार्यालयकोे सम्पर्कमा आएका छन् । हुलमुलमा कुटपिट हुन सक्ने डरले मंगलबार भागेको भन्दै केही कैदीबन्दी सम्पर्कमा
सुदूरपश्चिको प्रमुख नाका गौरीफन्टा नाकाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ । नेपालमा भएको पछिल्लो घटनाका कारण गौरीफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो । गड्डाचौकी र गौरीफन्टा