१६ असार २०८३, मंगलबार
टीकापुर । कोरोना संक्रमितहरुले अक्सिजन नपाएर छटपटाउनु परेको स्थितिमा टीकापुरमा जनस्तरबाट अक्सिजनका लागि अभियान अघि बढेको छ । टीकापुर सरोकार समुहको पहलमा सरोकारवालाहरुबीच भएको भर्चुअल
धनगढी । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमवासीले सहज रुपमा उपचार नपाए विद्रोह हुने बताएका छन्। कोरोना संक्रमित अक्सिजन नपाएर तड्पिदै ज्यान गुमाइरहेका बेला जोशीले सुदूरपश्चिमबासी विद्रोहमा उत्रिने
धनगढी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले अर्को मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको हो। त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा
धनगढी । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ त्रिवेणी चौकमा अवैध रुपमा मदिरा बिक्री गर्ने सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्ट डेरी हाउसकी सञ्चालक ३७ वर्षीया बसन्ती विष्ट रहेको प्रहरी नायब
काठमाडौं । आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना
दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले ५० सैय्याको आइसोलेसन सैया बनाउने तयारी सुरु गरेको छ । महाकाली नगरपालिका स्वास्थ्य शाखाका अनुसार महेन्द्र नमूना मावि खलंगाको विद्यालय भवनमा आइसोलेसन सैया जडानको काम
धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेका गरेर ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य
नेपालको राज्य ब्यबस्था, राजनीति र कोरोना एकअर्कोमा अन्तरसम्बन्धित छन् । विभिन्न आन्दोलन र जनताको बलिदानबाट प्राप्त लोकतन्त्र र मानवीय जीवन अहिले संकटमा परेको छ । राजनीतिक मुल्य मान्यता र संस्कृति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराएकी छन्। सपथ सुरू गरेपछि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेर टारेका छन्। ‘म केपी शर्मा ओली, मुलुक र जनताप्रति
धनगढी । रोयल कोल्याबोरेटिभ्स धनगढीले कोभिड-१९ हेल्थडेस्क सञ्चालनमा ल्याएको छ । यहाँका जनतालाई सहज होस् भन्ने उदेश्यले नि :शुल्क एम्बुलेन्स सेवा समेत सुरु गरिएको जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु