१६ असार २०८३, मंगलबार
धनगढी । धनगढीका हमाल दाजुभाइले सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख रुपैयाँ सहयोग गरेका छन्।अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई अक्सिजनको चरम अभाव सिर्जना भएको
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा७७६ नमूना परीक्षण गर्दा २७० जनामा संक्रमण
कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवं व्यवसायी मदनराज पन्तले अक्सिजन खरिदका लागि महाकाली अञ्चल अस्पताललाई साढे ५१ हजार आर्थिक सहयोग गरेका छन्। अक्सिजन अभावमा ग्रुजिरहेको अस्पतालका लागि
धनगढी । कैलालीमा बुधबार साँझ आएको हावाहुरी र बर्षाका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको टिकापुर १ एकतानगरमा हावाहुरीका कारण घरमाथी रुख ढल्दा ४० बर्षिय देउकला कामीको मृत्यु भएको
बैतडी : असिनापानीका कारण बैतडीका विभिन्न स्थानका किसानले लगाएका तरकारी र फलफूलमा क्षती पुर्याएको छ । बुधबार बेलुकी परेको असिनापानीका कारण जिल्लाको दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा लगाएको तराकारी
टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । अस्पतालमा बिरामीको चाप घटेको छैन । चिकित्सकहरू अझै २र३ साता संक्रमित र मृत्युदर बढ्ने अनुमान गरिरहेका छन् । टीकापुर अस्पतालमा कार्यरत
धनगढी । कैलालीमा बुधबार पनि निषेधाज्ञा उल्लंघन गर्ने ९२२ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । जिल्लाका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लंघन गर्ने ९२२ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छोडिएको
कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ । कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कञ्चनपुरले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा