१५ असार २०८३, सोमबार
कैलाली । रानीजमरा कुलरिया सिँचाइ आयोजना समयमै निर्माण नहुँदा कैलालीको टीकापुरका नौ गाउँ बाढीको जोखिममा परेका छन्। बाढीको कटानबाट गाउँ जोगाउन स्थानीय बासिन्दा जैविक तटबन्ध
धनगढी । सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले स्थानीय तहहरुको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट लैंगिक उत्तरदायी तथा मानव अधिकारमैत्री बनाउन सुझाव प्रस्तुत गरेका छन् । कैलालीमा कार्यरत डेढ दर्जन
टीकापुर । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन्
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ७३ नमूना
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । प्रदेश प्रमुख गंगाप्रसाद यावदले बिहीबार प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश
धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका-५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष२०७८/७९का लागि पुराना ठूला कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममार्फत् निरन्तरता दिएको छ । चालू आर्थिक वर्षसम्ममा पनि कार्यान्वयन हुन नसकेका अधिकांश कार्यक्रमहरूलाई निरन्तरता दिदैं
धनगढी / नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई नमान्न आग्रह गरेको छ । प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै सो
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम बिहिबार प्रदेश सभामा प्रस्तुत भएको छ । सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहिबार प्रदेश सभाको
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । कानून व्यवसायी र कानूनका विद्यार्थीले संवैधानिक प्रावधान विपरित सरकार पुर्नगठन गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई