कैलालीमा साउन ११ गतेसम्म निषेधाज्ञा थपियो
धनगढी । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ११ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ। सभा, सम्मेलन, सिनेमा हल,