१४ असार २०८३, आइतबार

मुख्य समाचार

कैलालीको जिससमा प्रमुख नागरिक उन्मुक्ती, उपप्रमुख एमाले र चार सदस्य माओवादी लिने सहमति

धनगढी/ कैलाली जिल्लामा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा बन्ने भएको छ । एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस