२८ भदौ २०८३, आइतबार

स्वास्थ्य/शिक्षा

सुदूरपश्चिमका सरकारी अस्पताललाई १२० थान अक्सीजन सिलिन्डर सहयोग

धनगढी । समता मिडिया सेन्टरले सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर निशुल्क सहयोग गरेको छ । भक्त बि.बि.फर ह्युमानिटी र भक्त बिबि हेल्पिङ