१३ आश्विन २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

लोकेन्द्रबहादुर चन्दको नागरिक अभिनन्दनको खर्च सार्वजनिक

धनगढी/ गत साता धनगढीमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गर्दा लागेको खर्चको विवरण सार्वजनिक गरिएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर मूल