१४ श्रावण २०८३, बिहिबार
धनगढी । घाेडाघाेडी नषरपालिकामा नेकपा माअाेवादी केन्द्र पुनः अगाडि अाएकाे छ । शुरूदेखि लिड गरिरहेकाे माअाेवादीले अाज दिउँसाे कांग्रेस भन्दा पछाडि परेकाे थियाे । पछिल्लाे १२ हजार २२३ मत गणनाकाे
धनगढी, अछाम मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजय भएकाे छ । माअाेवादीका अध्यक्षका उम्मेदवार लोकबहादुर बोहरा विजयी भएका छन् । बझाङकाे जयपृथ्वी नगरपालिका नेकपा एमाले विजयी भएकाे छ । एमालेका
धनगढी । डोटीको सायल गाउपालिकामा नेकपा (एमाले)का अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फवाट अध्यक्ष पदका उम्मेद्वार तेजबहादुर डुम्रेलले २ हजार ६ सय ३१ मत
धनगढी । कैलालीका १३ स्थानीय मध्ये दुई तहको परिणाम प्रकाशित भएको छ । परिणाम आएका दुईमध्ये नेकपा एमाले र नेपाली कांग्रेसले १/१ स्थानमा जीत हासिल गरेका छन् । सवैभन्दा पहिले
धनगढी । डाेटीकाे पुर्विचौकी गाउपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । एमालेका अध्यक्ष दीर्घराज बाेगटी र उपाध्यक्ष निर्मला साउद विजयी भएका हुन् ।
धनगढी । दार्चुलाको मार्मा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएकाे छ । माअाेवादी केन्द्रका जमन सिंह धामी विजयी भएका हुन् ।
धनगढी । बाजुराको स्वामिकार्तिक गापामा एमाले बिजयी भएकाे छ । नेकपा एमाले चिरन्जिजबी शाहीले २४५९ उपाध्यक्ष मिना बुढा २३६0 मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रितद्वन्दी नेपाली काग्रेसका भरत
बैतडी । दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आज बिहान सार्वजनिक मतपरिणामानुसार दशरथचन्दमा कांग्रेसका नरेन्द्रसिंह थापा तीन हजार सात सय ६२ मत लिएर विजयी भएका हुन् ।
धनगढी । कैलारी गाउँपालिका वडा नं. २ मा पनि नेकपा माअाेवादी केन्द्र विजयी भएकाे छ । माअाेवादी केन्द्रका उम्मेदवारहरू सन्तुराम चाैधरी (अध्यक्ष), लक्ष्मी चाैधरी (महिला सदस्य), कित्थी दमाइ (दलित सदस्य),