३ आश्विन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

विभिन्न ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्दै चेकजाँच गरेर मात्रै घर पठाउन माग

धनगढी । विभिन्न ठाउँबाट ल्याईएकाहरुलाई क्वारेन्टिनमा राख्दै चेकजाँच गरेर मात्रै घर पठाउन नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले माग गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको