कैलालीमा ब्राउन सुगरसहित ३ जना पक्राउ
धनगढी– कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले धनगढी उपमहानगरपालिका- १० जुगेडाबाट युवाहरुलाई पक्राउ गरेको हो। सशस्त्रको अस्थायी चेकपोष्ट जुगेडाबाट खटिएको