१४ आश्विन २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

कैलाली–२ मा ‘हरित समृद्धि’को रोडम्याप सार्वजनिक, थापाको रोजगारी र पूर्वाधारमा जोड

लम्की/ कैलाली क्षेत्र नम्बर २ का नेकपा (एमाले)का उम्मेदवार सूर्यबहादुर थापाले आइतबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आर्थिक रूपान्तरण, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई