२८ भदौ २०८३, आइतबार
धनगढी । नवप्रतीभा समूहले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सडक नाटक तथा सचेतना कार्यक्रम गरेको छ । घरेलु हिंसा तथा बोक्सीको आरोपमा यातना विरुद्ध दुई
जोगाउन खोज्दा खोज्दै पट्ट फुट्यो सिसाको भााडो कति सुन्दर थियो सजाउादा चर्के पछि हुदोरहेछ घााडो रहर नहुादा नहुादै बटुलेर डस्टबिन्डमा राख्नु पर्यो खै के भनौं र कसलाई दोषौं सायद त्यस्तै
धनगढी । जयलक्ष्मी जोशीद्वारा लिखित ‘दर्द’ गजल संग्रहको शनिबार विमोचन गरिएको छ । कवि मोतीराम भट्टको १५३ औं जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा सो गजल संग्रहको विमोचन गरिएको
दुई वर्ष भयो नि ! झुम्की तिमीले म हिड्ने बेला गहभरी आँसु र निन्याउँरो हुँदै भनेकी थियौं– ‘मेरो हृदयको राजा अब म साइपाल हिमाललाई हेरेर तपाईंको सुन्दर झुपडी सम्झिनेछु ।
छ वर्ष जस्तो भयो होला पत्रकार प्रकाशबिक्रम शाहले उपल्लो थलो मलाई दिनुभएको । किताबको प्रवद्र्धन गर्दै मेरो कार्यालयमा आउनु भएको थियो । खासमा किताबको मामलामा म अलि फरक छुँ ।
धनगढी । सुदूरपश्चिम (प्रदेश नम्बर ७) को मौलिक साहित्य, संस्कृति, तथा कलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यसहित धनगढीबाट बिहीबारदेखि साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान–२०७४ सुरु भएको
बर्दिया । बर्दियाको बह्रैयाताल गाउँपालिका—५, बह्रैयामा शुक्रबारदेखि राष्ट्रिय थारू साहित्यिक मेला २०७४ सुरु भएको छ । मेलामा तराईका १८ जिल्लाका एक सय बढी थारू साहित्यकार, पत्रकार, कलाकारलगायतको सहभागिता रहेको छ
धनगढी । क्यान महासङ्घ प्रदेश न ७ को प्रदेश कमिटीको विस्तार भएको छ । क्यान महासङ्घको २४ औँ वार्षिक साधारणसभाबाट कर्ण पनेरु क्यान महासङ्घको ७ नम्बर प्रदेशको संयोजक भएका थिए
धनगढी । पुस १५ को अवसरमा अछाम विद्यर्थी एकता मञ्चको आयोजनामा शनिबार खुला गजल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा कञ्चनपुरका आशा साँकी प्रथम, महेश नेपाली (निर्दोष)
उ क्रान्ति वीर हो, क्रान्ति वीर । श्रद्धा जाग्छ उसलाई देखेर, तर यो मेरो कोरो भावना मात्र हो । यो मेरो अहिले पनि श्रद्धा मात्र हो । सदाझै उसको गम्भीर