२८ भदौ २०८३, आइतबार

समाज

स्केटिङका अध्यक्ष खनाललाई राष्ट्रिय समाजसेवी सम्मान

काठमाडौ/ नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय समाजसेवा सम्मान– २०८०’ बाट शनिबार सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास